nepalwrites.com
हामी चाँडै आउँदै छौँ.....
के हो नेपाल रईट्स ?
nepalwrites.com एक यस्तो प्ल्याटफर्म हो, जहाँ लेखकले आफ्ना विचार, कथा, अनुभव र वैज्ञानिक लेखहरु स्वतन्त्र रूपमा प्रस्तुत गर्न सक्छन्। नेपाल राइट्स समाचार केन्द्रित नभै एक विचार केन्द्रित प्ल्याटफर्म हो ।
यहाँ लेखनलाई कुनै झूटा ट्रेन्ड वा नाफाको नजरले होइन, आत्माको आवाजका रूपमा लिइन्छ।
यहाँ शब्दहरू केवल लेखिँदैन, तिनीहरुले जीवन पाउँछन्।